दाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्यो

दाङ — दाङको राप्ति गाउँपालिका–१ स्थित राप्ती पुलबाट यात्रुवहास बस राप्ती नदीमा खसेको छ । बाँकेको नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिव साढे १० बजेतिर राप्ती नदीमा खसेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


खोजी गर्नुहोस

ताजा अपडेट