अनलाइन मिडिया सोसाईटी धादिङको अध्यक्षमा केशव अधिकारी

धादिङ– अनलाइन मिडिया सोसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी चयन भएका छन् । धादिङबेसीमा भएको प्रारम्भिक साधारण सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । उपाध्यक्षमा नारायण सिलवाल, सचिवमा अनिल नेपाली, सह–सचिवमा मनिष श्रेष्ठ र...  विस्तृतमा

१५ घण्टा अघि

समाचार

कञ्चनपुरमा वडा कार्यालयभित्र झुण्डिएको अवस्थामा युवती मृत फेला

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयभित्र युवती मृत फेला परेकी छन् ।...  विस्तृतमा

कवि सृजनाको कवितासंग्रह बोध अन्तर्बाेधको लोकार्पण

काठमाडौं– कवि सृजना अर्याल अधिकारीको बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पण गरिएको छ...  विस्तृतमा

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं– आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार...  विस्तृतमा

निषेधित क्षेत्रमा जाने पर्यटकले अब अनलाइनमार्फत ‘रुट परमिट’ लिन सकिने

काठमाडौं– अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि...  विस्तृतमा

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङमार्फत आईपीओ खुला

काठमाडौं– सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला...  विस्तृतमा

आजदेखि ७५ जिल्लामा दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु

काठमाडौं– सरकारले आजदेखि देशका ७५ वटा जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु...  विस्तृतमा

रुसी सेनामा रहेका ५३१ जना नेपालीमध्ये २७२ सम्पर्कविहीन, सय जना भन्दा बढी घाइते

काठमाडौं– रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको...  विस्तृतमा

प्लास्टिकजन्य फूल प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरले प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने बताएको छ...  विस्तृतमा

टिकटकमा कडाइ नगर्ने सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं– केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको नेटवर्कबाट भिडियो शेयरिङ एप टिकटक...  विस्तृतमा

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको...  विस्तृतमा

भूकम्प प्रभावित रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

काठमाडौं– जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले क्षति पु¥याएको रुकुम...  विस्तृतमा

क्यानद्वारा टिकट बिक्रीबाट प्राप्त २० लाख रकम भूकम्प पीडितलाई सहयोग

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट