पृथ्वी राजमार्ग अन्तर्गत नौविसे–मलेखु सडक खण्ड रातको समय बन्द गरिने सूचना
नेपाल पथ
२०८१ श्रावण २, बुधबार (१ साल अघि)
५२१ पटक पढिएको
राजमार्ग अन्तर्गत नौविसे–मलेखु सडक खण्ड रातको समय बन्द गरिने भएको छ । २०८१ असार २६ गते बुधबारदेखि साउन ९ गते बुधबारसम्म हरेक दिन बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर (गडर लन्चिङ) पुलको विम राख्ने कार्य गर्न लागिएको हो ।