देश

धादिङ गुम्दीको गुरुङगाउँ पहिरोको जोखिममा

काठमाडौं- धादिङको गंगाजमुना गाउँपालिका–३ अम्बोटेको सिंगो गाउँ नै पहिरोको जोखिममा परेको छ ।...  विस्तृतमा

मदन पुरस्कारका लागि पाँच कृति छनोट

काठमाडौँ- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ । गुठीले...  विस्तृतमा

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिं लामा नियुक्त

काठमाडौं– बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा...  विस्तृतमा

काटिएका ६ वटा उद्योगको लाइन जोड्ने विद्युत् प्राधिकरणको निर्णय

काठमाडौं– डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत्...  विस्तृतमा

नाबालिकाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं– नाबालिकाको चरित्रहत्या गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको...  विस्तृतमा

सेयर बजार ७५ अङ्कले बढेर २८ महिनायताकै उच्च विन्दुमा

काठमाडौं– सेयर बजार आज उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले...  विस्तृतमा

२० हजार अमेरिकी डलरसहित रसुवाबाट एक जना पक्राउ

काठमाडौं– अमेरिकी डलरसहित प्रहरीले मंगलबार एकजनालाई पक्राउ गरेको छ । रसुवाको गोसाईकुण्ड...  विस्तृतमा

सवारी दुर्घटना: बागमतीमा १ वर्षमा तीन सय १५ जनाको मृत्यु

काठमाडौं – आर्थिक वर्ष २०८०÷८१ मा बाग्मती प्रदेशमा भएको एक हजार पाँच सय ३६ वटा गाडी दुर्घटनामा...  विस्तृतमा

प्रहरी हुँ भन्दै धम्की दिएर रकम माग्ने एक युवक पक्राउ

काठमाडौं– प्रहरी हुँ भन्दै धम्की दिएर रकम माग गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय...  विस्तृतमा

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामाद्वारा दाबी पेश

काठमाडौं– बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा...  विस्तृतमा

जुम्लामा धुवाँले निसास्सिएर ११ दिनको सुत्केरीसहित दुईजनाको मृत्यु

काठमाडौं– जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा...  विस्तृतमा

एसिया कपमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं– एसीसी वुमन्स एसिया कप–२०२४ अन्तर्गत आज नेपालले उपाधि दाबेदार भारतसँग...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट