अनलाइन मिडिया सोसाईटी धादिङको अध्यक्षमा केशव अधिकारी

धादिङ– अनलाइन मिडिया सोसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी चयन भएका छन् । धादिङबेसीमा भएको प्रारम्भिक साधारण सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । उपाध्यक्षमा नारायण सिलवाल, सचिवमा अनिल नेपाली, सह–सचिवमा मनिष श्रेष्ठ र...  विस्तृतमा

९ घण्टा अघि

समाचार

कलाकार भाइरल होइन बाह्य अतिक्रमण र विकृति रोकेर लोकप्रिय बन्नुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत सङ्गीतमा देखिएको बाह्य...  विस्तृतमा

गुडिरहेको ट्याक्टरबाट लडेर एक बालकको मृत्यु

काठमाडौं– रोल्पामा गुडिरहेको ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार...  विस्तृतमा

रामेछापमा खाना सर्केर नगर प्रमुखका स्वकिय सचिव श्रेष्ठको मृत्यु

काठमाडौं– रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीहरुको वनभोज कार्यक्रम अन्तर्गत खाना खाने...  विस्तृतमा

प्रहरी समायोजन अघि बढाउन ५ सदस्यीय समिति गठन

काठमाडौं– गृह मन्त्रालयले प्रहरी समायोजन अघि बढाउन पाँच सदस्यीय समिति गठन गरेको छ । प्रशासन...  विस्तृतमा

शरीरमा पेट्रोल खन्याइ आत्मदाह गर्ने प्रयास गर्दा छोरीको मृत्यु, आमा गम्भीर घाइते

काठमाडौं– झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच...  विस्तृतमा

नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा...  विस्तृतमा

काठमाडौंमा निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थपियो

काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा लगाइएको निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थप भएको...  विस्तृतमा

सिकार खेल्न गएका एक युवकको बन्दुकले लागेर मृत्यु

काठमाडौं– दाङमा सिकार खेल्न गएका एक युवकको ज्यान गएको छ । बन्दुकले लागेर बबई गाउँपालिका–४ घर...  विस्तृतमा

नेपालसँग नेदरल्यान्ड्स १३७ रनमा अलआउट, कुशल भुर्तेलले लिए ४ विकेट

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सले नेपालसामु १३८ रनको लक्ष्य...  विस्तृतमा

कांग्रेस महासमिति बैठकमा पेस हुने चारवटा प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेस हुने चारवटा...  विस्तृतमा

धादिङमा बस र ट्रक एक आपसमा ठोक्किदा २५ जना भन्दा बढी घाइते

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– ३ हिलटप होटल नजिक बस र...  विस्तृतमा

बालकुमारी घटना: मन्त्री ज्वालाको कमजोरी औंल्याएसँगै बर्खास्त गरेर कारबाही अघि बढाउन एमालेको माग

काठमाडौं– ललितपुरको बालकुमारी घटनामा जाँचबुुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट