राजनीति

भ्रष्टाचारको फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरण फेरियोः गृहमन्त्री

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता...  विस्तृतमा

देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । बैठक...  विस्तृतमा

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक बुधबार...  विस्तृतमा

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल पदबाट राजीनामा नदिने भएका छन्...  विस्तृतमा

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ...  विस्तृतमा

एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति, प्रधानमन्त्री बन्दै ओली

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय...  विस्तृतमा

ओलीले एमालेबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाए बालकोट

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई...  विस्तृतमा

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकलाई सेवा सुविधाबाट वञ्चित गरिदैनः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा...  विस्तृतमा

प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच...  विस्तृतमा

एकीकृत समाजवादीको महाधिवेशनमा बन्दसत्र सुरु

काठमाडौं– नेकपा एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु भएको छ ।...  विस्तृतमा

एकीकृत समाजवादीसँग एकता गर्ने चाहना छः प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको...  विस्तृतमा

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट