धादिङ– नेकपा एमाले नीलकण्ठ-३ काे वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठ चयन भएका छन् ।
उपाध्यक्षमा विष्णुराज श्रेष्ठ, सचिवमा प्रेमबहादुर पाण्डे, उपसचिव सराेज रिजाल र गगनमाया प्रधान निर्वाचित भएका छन् । १९ सदस्यीय वडा कमिटि चयन गरिएको नेकपा एमाले नीलकण्ठ नगर कमिटी अध्यक्ष काजी श्रेष्ठले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप