श्रम संस्कृति पार्टी धादिङको अध्यक्षमा सेतेमान घले

  • २०८२ पौष १५, मंगलबार (११ मिनेट अघि)
  • १० पटक पढिएको
श्रम संस्कृति पार्टी धादिङको अध्यक्षमा सेतेमान घले

धादिङ– श्रम संस्कृति पार्टी धादिङको अध्यक्षमा सेतेमान घले चयन भएका छन् । श्रम संस्कृति पार्टीले धादिङ जिल्लामा नयाँ कार्य समिति गठन गरेको हो ।

Advertisement

अध्यक्ष सेतेमान घलेको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति चयन गरिएको छ । उपाध्यक्षमा राज गोम्जा तामाङ, बैकुण्ठ दाहाल र टासि तामाङ, सचिवमा प्रलाद सिलवाल, सह–सचिवमा प्रदिप तामाङ, आस्था तामाङ र मानसिंह तामाङ चयन भएका छन् भने कोषाध्यक्षमा मुक्तिनाथ चन्द चयन भएका छन् ।

९ जना पदाधिकारीसहित ४२ जना सदस्य चयन गरिएको छ । सदस्यहरूमा सुनिल तामाङ, यु.एल तामाङ, कृष्ण तामाङ, सरोज परियार, उमेश तामाङ, मुक्तिस तामाङ, जोसेफ तामाङ, हुर्की तामाङ, माइकल तामाङ, बिर बहादुर तामाङ, आशा लामा तामाङ, शान्ता तामाङ, रोहित तामाङ, सागर तामाङ, हिसुब तामाङ, किपि लिम्बु, मिस्टर तामाङ, सुवास तामाङ, ईशु बहादुर तामाङ, चै लामा तामाङ, हल्का तामाङ, अनु गुरुङ, देक माया तामाङ, सनज्य तामाङ, जिवन तामाङ, बिजय तामाङ, प्रतिक तामाङ, हरि तामाङ, एनोश तामाङ, निश्चल तामाङ, यानी माया तामाङ, मेक बहादुर तामाङ, सुवास तामाङ, प्रविन तामाङ, लिपि तामाङ, मिलि तामाङ, सुर्य तामाङ, सविन तामाङ, राम तामाङ, यत्ति तामाङ, कविता तामाङ र रमेश तामाङ रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट