मुख्य समाचार

नेप्से २५ अङ्कले घट्यो, १० अर्ब १२ करोड रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजार आज दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६ अङ्कले...  विस्तृतमा

चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न भौतिकमन्त्रीको निर्देशन

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका...  विस्तृतमा

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा

काठमाडौं– त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत्...  विस्तृतमा

मनास्लु जाने पर्यटकलाई चुमनुब्री गाउँपालिकाले शुल्क लिने

काठमाडौं– गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु क्षेत्र जाने पर्यटकबाट शुल्क लिने निर्णय...  विस्तृतमा

नयाँ मापदण्ड अन्तर्गत पर्ने कुनै घर भत्किने छैनः मेयर बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार काठमाडौंका कुनै पनि...  विस्तृतमा

थारू समुदायले आज दिदीबहिनीका लागि व्रत बसेर अटवारी पर्व मनाइँदै

काठमाडौं– पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदै छन् । यो पर्व आइतवार मनाइने...  विस्तृतमा

झाडाबान्ता भएर बाँकेमा थप एक जनाको मृत्यु

काठमाडौं– बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी...  विस्तृतमा

ढुङ्गासहितको माटो खसेपछि कर्णाली राजमार्ग फेरि बन्द

काठमाडौं– कर्णाली राजमार्ग फेरि बन्द भएको छ । पानी परेपछि हिजो बेलुका कर्णाली राजमार्गको...  विस्तृतमा

धादिङबेशीका नेवार समुदायद्धारा विधिवत् रुपमा लाखे जात्राको समापन

काठमाडौं– धादिङबेशीका नेवार समुदायले शनिवार लाखे जात्रा (लाखेनाच)को विधिवत रुपमा समापन...  विस्तृतमा

धुलिखेल–खावा सडकमा थप दुईदिन टिप्पर लगायत मालबाहक गाडी चलाउन रोक

काभ्रे – सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकमा थप दुई...  विस्तृतमा

धनगढीको नेतुवा तालमा डुबेर एक युवकको मृत्यु

काठमाडौं– धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–...  विस्तृतमा

काठमाडौंका यी स्थानमा आज दिउँसो ४ बजेसम्म बिजुली अवरूद्ध हुने

काठमाडौं– काठमाडौंको नक्साल सहायक वितरण केन्द्रको ओम फिडर अन्तर्गत पर्ने केही स्थानहरूमा आज...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट