धादिङ २ को मतगणना रोकियो

धादिङ २ को मतगणना रोकियो

धादिङ– नेपाली कम्यूनिष्ठ पार्टीले सर्वदलिय वैठकमा नबोलाएको भन्दै विरोध गरेका छन् । मतपेटिकाबाट मतपत्र खन्याएर सटिङ गरेको मतपत्र गन्नै लाग्दा नेकपाले विरोध गरेपछि मतगणना रोकिएको हो ।

क्षेत्र नम्बर २ मा नेकपा एमालेका धनबहादुर घले, नेपाली कांग्रेसका रमेश धमला, नेपाली कम्यूनिष्ठ पार्टीका रामबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बोध नारायण श्रेष्ठको उम्मेदवारी रहेका छन् ।

१ लाख ३८ हजार ४ सय ४७ मतदाता रहेको यस क्षेत्रमा ७३ हजार ५१ मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

खोजी गर्नुहोस

ताजा अपडेट