मुख्य समाचार

चालू आर्थिक वर्षमा पालिकालाई हस्तान्तरण हुन बाँकी अनुदान रकम दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं– मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्षमा पालिकालाई हस्तान्तरण हुन बाँकी वित्तीय...  विस्तृतमा

मेलम्ची खानेपानी आजदेखि बन्द

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी...  विस्तृतमा

निलम्बित मुख्यसचिव अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा

काठमाडौं– सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा...  विस्तृतमा

आज यी भू–भागमा भारी वर्षाको सम्भावना

काठमाडौं– हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका...  विस्तृतमा

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध ३८ करोड ६७ लाख रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।...  विस्तृतमा

दक्षिण कोरियाका लागि राजदूत बन्न सुशील प्याकुरेलद्वारा अस्वीकार

काठमाडौं– मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न...  विस्तृतमा

अटेर गर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई गगनको सुझाव

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नटेर्ने मन्त्री फेर्न नसके...  विस्तृतमा

यस वर्ष डेंगु बढ्न सक्ने भएकाले सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– सरकारले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...  विस्तृतमा

महाकाली नदीमा बेपत्ता एक किशोरीको शव फेला, एक जना अझै बेपत्ता

काठमाडौं– बैतडीको शिवनाथ गाउँपालिका–१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई...  विस्तृतमा

टी–२० विश्वकप: अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि समूह ए को खेल रोमाञ्चक बन्दै

काठमाडौं– अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई पहिलो पटक...  विस्तृतमा

जाजरकोटमा बाढीमा परि शिक्षकको मृत्यु, छ जना घाइते

काठमाडौं- भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका...  विस्तृतमा

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जिते

काठमाडौं- गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् ।...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट