मुख्य समाचार

बैशाख महिनाका लागि बैंकहरुले घटाए ब्याजदर

काठमाडौं– बैशाख महिनाका लागि अधिकांश वाणिज्य तथा विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर...  विस्तृतमा

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिदै

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।...  विस्तृतमा

धादिङ चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः गोविन्द कुमार श्रेष्ठ

काठमाडौं- धादिङ चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः गोविन्द कुमार श्रेष्ठ निर्वाचित भएका छन्...  विस्तृतमा

प्रतिनिधिसभा अवरोध चाँडै समाधान हुन्छ- प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको अवरोध चाँडै...  विस्तृतमा

इस्लाम धर्मालम्वीहरुले इद (इद–उल–फित्र) मनाउदैं

काठमाडौं– मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाइरहेका छन्...  विस्तृतमा

विकटमा पर्ने धादिङको रुवीभ्याली गाउँपालिकालाई एम्बुलेन्स सहयोग

काठमाडौं– विकटमा पर्ने उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाका स्थानीयले एम्बुलेन्स सेवा...  विस्तृतमा

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

काठमाडौं– राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्...  विस्तृतमा

भोलि सार्वजनिक बिदा

काठमाडौं– सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद)...  विस्तृतमा

प्रतिनिधि सभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक...  विस्तृतमा

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता...  विस्तृतमा

राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीले एमाले उम्मेदवारलाई मत दिने

काठमाडौं– नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई...  विस्तृतमा

नेपालको वायु प्रदूषण विश्वमै खराब अवस्थामा

काठमाडौं– काठमाडौंको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट