मुख्य समाचार

चीन परम्परागत १४ नाका खोल्न सहमत भएको छः परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको...  विस्तृतमा

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो १ सय ५७ रनको लक्ष्य

काठमाडौं – तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा आयरल्यान्ड ’ए’ ले नेपाल ’ए’...  विस्तृतमा

संसदमा कांग्रेसको आरोप: रास्वपाको कोर टिम नै सहकारी ठगीमा मुछिएको छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले...  विस्तृतमा

एसएमएस फ्रेन्डसिप टी–२० शृङ्खलामा नेपालले आज गुजरातसँग खेल्दै

काठमाडौं– भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० त्रिकोणात्मक शृङ्खलामा नेपालले आज...  विस्तृतमा

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।...  विस्तृतमा

लगातार बढ्दै सुनको भाउ

काठमाडौं– सुनको भाउमा नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज...  विस्तृतमा

ताइवानमा ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्पः सुनामीको चेतावनी

एजेन्सी– ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको...  विस्तृतमा

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने

काठमाडौं– कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको...  विस्तृतमा

महिलालाई आयआर्जनसँग जोड्न धादिङमा एड्भान्स सिलाई बुनाई तालिम

काठमाडौं– महिला दिदिबहिनीहरुलाई आयआर्जनसँग जोड्न एड्भान्स सिलाई बुनाई तालिम दिइएको छ ।...  विस्तृतमा

बागमती प्रदेश: एमालेका ४ मन्त्रीले लिए शपथ

काठमाडौं– बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको...  विस्तृतमा

नेपालले बरोडालाई २७ रनले हरायो

काठमाडौं– नेपाली क्रिकेट टिमले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा बरोडालाई पराजित...  विस्तृतमा

१५ वर्षदेखि फरार माओवादी नेता कालीबहादुर खाम पक्राउ

काठमाडौं– माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । खामलाई मंगलबार...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट