मुख्य समाचार

मृतक सुक बहादुरको हत्या आशंकामा अनुसन्धान

काठमाडौं– धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुक बहादुर तामाङ नालीमा मृत भेटिएका छन्...  विस्तृतमा

सरकार परिवर्तन हल्ला मात्रै होः आरजु राणा

काठमार्डाैं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार फेरिने कुनै सम्भावना नभएको बताएकी...  विस्तृतमा

धादिङमा नालीमा एक पुरुषको शव फेला

काठमाडौ- धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुक बहादुर तामाङ नालीमा मृत भेटिएका छन् ।...  विस्तृतमा

लोकतन्त्र दिवसको अवसरमा धादिङबेसीमा दीप प्रज्वलन

धादिङ- आज १९औं लोकतन्त्र दिवसको अवसरमा जिल्लाको सदमुकाम धादिङबेसीमा दीप प्रज्वलन गरिएको छ ।...  विस्तृतमा

राष्ट्रियताको अडान लिँदा विदेशी दलाल तत्वहरू एमाले विरुद्ध खनिए: प्रधानमन्त्री ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले राष्ट्रियताको...  विस्तृतमा

एमालेको युथ सेलेब्रेसन

काठमाडौं- जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंका भृकुटीमण्डप...  विस्तृतमा

काठमाडौंमा बसमा आगलागी

काठमाडौँ- काठमाडौँको चन्द्रागिरी नगरपालिका- १५ ढुङ्गेअड्डा पिपलबोटस्थित बसमा आगलागी भएको छ...  विस्तृतमा

आज लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं- आज १९औँ लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित...  विस्तृतमा

महिलालाई नेतृत्व तहमा पुर्‍याउन धादिङमा रुपान्तरित नेतृत्व विकास तालिम

धादिङ- धादिङका महिला दिदिबहिनीहरुलाई रुपान्तरित नेतृत्व विकास सम्बन्धी ५ दिने तालिम दिइएको...  विस्तृतमा

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड १३ गतेबाट हुने

धादिङ- धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि बैशाख १३ गतेदेखि सुरु हुने...  विस्तृतमा

चीनको डान्सबारमा लगेर प्रेमिका बिक्री गर्ने युवक ११ वर्षपछि पक्राउ

काठमाडौं- आफ्नै प्रेमिकालाई चीनमा लगेर डान्सबारमा बिक्री गर्ने एक जना युवकलाई प्रहरीले...  विस्तृतमा

जीपमा करेन्ट लाग्दा चार जनाको मृत्यु

काठमाडौं– पाथीभरा जादै गरेको जीपमा विजुलीको लत्रिएको तारबाट करेन्ट लाग्दा चार जनाको ज्यान...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट