निर्वाचन बहिष्कार गर्छाैं: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता ‘दीपक’

धादिङ– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी नहुने जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका आठ नम्बर व्यूरो सेक्रेटरी एवम् केन्द्रीय सदस्य श्यामकुमार केशी ‘दीपक’ ले संसदीय निर्वाचन बहिष्कार...  विस्तृतमा

१ दिन अघि

समाचार

रामेछापमा सर्पले टोकेर एक जना घाइते 

काठमाडौं- रामेछापको रामेछाप नगरपालिका-८ सल्लेमा सर्पले टोकेर एक जना घाइते भएको छ । आफ्नै घर...  विस्तृतमा

रोट्रयाक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन

धादिङ- Rotaract Club of Dhading ले दोस्रो पदस्थापन कार्यक्रम गरेको छ । आगामी कार्यकालका लागि Rotaract Year २०२५-२६ को...  विस्तृतमा

रोटरी क्लब अफ धादिङको दशौं पदस्थापन 

धादिङ- रोटरी क्लब अफ धादिङले दशौं पदस्थापन कार्यक्रम गरेको छ । सामाजिक कार्य गर्दै आएको...  विस्तृतमा

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता...  विस्तृतमा

गुडिरहेको कारमा ढुंगा खस्दा ३ जना घाइते

काठमाडौं- गुडिरहेको कारमा ढुंगा खस्दा ३ जना घाइते भएका छन् । नारायणगढ-मुग्लिन सडकको...  विस्तृतमा

सेयर कारोबारमा नयाँ रेकर्ड

काठमाडौं- सेयर कारोबार रकममा २१ अर्ब नाघेर नयाँ रेकर्ड कायम गरेको हो। साताको पहिलो कारोबार...  विस्तृतमा

पृथ्वी राजमार्ग अन्तर्गत छिर्कनमा माइक्रोबस दुर्घटना हुँदा ४ जना घाइते 

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा माइक्रोबस दुर्घटना...  विस्तृतमा

पहिरोले पुरिएर श्रीमानको मृत्यु, बेपत्ता श्रीमतीको खोजी जारी 

काठमाडौं- पर्वतको मोदी गाउँपालिका– ३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान...  विस्तृतमा

विधान महाधिवेशन रचनात्मक बनाउन अध्यक्ष ओलीको निर्देशन, एमालेको पार्टी सदस्यता १५ प्रतिशतले बढ्यो 

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने...  विस्तृतमा

धादिङको भैरवी इन्टरप्राइजेज देशकै सर्वाधिक कारोबार गर्ने पेट्रोल पम्प

काठमाडौं– आर्थिक वर्ष ०८१ र ८२ मा सबैभन्दा धेरै आर्थिक कारोबार गर्ने पेट्रोल पम्पको सूचीमा...  विस्तृतमा

नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

काठमाडौं– नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी नियुक्त भएका...  विस्तृतमा

पहिरोमा परि १ जनाको मृत्यु, २ जना गम्भीर  घाइते

काठमाडौं- दोलखाको विगु गाउँपालिका-१ हुरहुरेमा पहिरोमा परी १ जनाको ज्यान गएको छ भने दुई जना...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट