धादिङको रामकोटमा आजबाट पञ्चमी मेला लाग्दै

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटमा पञ्चमी मेला आज कात्तिक २३ गतेबाट सुरु हुदै छ । पुजा आजा गरि मागेको आशिवार्द तथा मनले चिताएको पुरा हुने विश्वासका साथ भक्तजनहरु हरेक वर्ष रामकोटमा लाग्ने पञ्चमी मेलामा पुग्ने गर्दछन् । कात्तिक २३ गते अर्थात् आइतबार...  विस्तृतमा

३ घण्टा अघि

समाचार

न्युरोडबाट १ किलो सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौंको न्युरोडबाट बरामद एक किलो ८ सय ग्राम सुन र डेढ करोड रकमसहित ५...  विस्तृतमा

कृषि मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरे जागिरबाट बर्खास्त भएका...  विस्तृतमा

एकैदिन १ हजार ४ सय रूपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं– आज सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला २ सय रूपैयाँ घटेको सुनको मूल्य आज...  विस्तृतमा

काठमाडौंबाट एकजना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– काठमाडौंको ठूलो भ¥याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली...  विस्तृतमा

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ...  विस्तृतमा

नियम विपरित व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका...  विस्तृतमा

आजदेखि कक्षा १२ को परीक्षा सुरु

काठमाडौं– आजदेखि कक्षा १२ परीक्षा देशभर एकैसाथ सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म...  विस्तृतमा

दलका कार्य समितिको विवरण उपलब्ध गराइदिन शिक्षा मन्त्रालयको निर्वाचन आयोगलाई अनुरोध

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका...  विस्तृतमा

द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल हुन्छ– राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सहजीकरण र समन्वयमा निजि क्षेत्रको लगानीबाट...  विस्तृतमा

धादिङको आयुर्वेद औषधालय १६ सैयामा स्तरोन्नति

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेसीमा रहेको जिल्ला आयुर्वेद औषधालयलाई १६...  विस्तृतमा

धादिङबेसीको फोहोर रोक्ने डम्पिङसाइड प्रभावितको चेतावनी

काठमाण्डौं- धादिङको नीलकण्ठ नगरपालिका–८ च्याडुघुम्तीको डम्पिङ साइड प्रभावित क्षेत्रका...  विस्तृतमा

काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते, ३ को अवस्था गम्भिर

काठमाडौं– काभ्रेको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट