माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

  • २०८२ बैशाख २४, बुधबार (१५ घण्टा अघि)
  • ५२ पटक पढिएको
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् ।

Advertisement

खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर घाइते भएका प्रचण्डलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो । अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ ।

चिकित्सकका अनुसार शौचालयमा लडेर घाइते भएका प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट