सेयर बजारमा ४ प्रतिशत वृद्धि हुँदा २० मिनेट कारोबार बन्द

  • २०८२ आश्विन २३, बिहिबार (४ दिन अघि)
  • ८५ पटक पढिएको
सेयर बजारमा ४ प्रतिशत वृद्धि हुँदा २० मिनेट कारोबार बन्द

काठमाडौं– आज सेयर बजारमा एकाएक ४ प्रतिशत वृद्धि भएको छ । वजार ४ प्रतिशतले वृद्धि भएपछि कारोबार केही समयका लागि रोकिएको छ।

Advertisement

नेपाल राष्ट्र बैंकले बुधबार सेयर धितोकर्जाको २५ करोड रुपैयाँको सीमा हटाएपछि बिहीबार त्यसको प्रभाव परेको देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहान ११ः ०३ बजेसम्ममा बजार ४ प्रतिशतले बढेर २,६६२ अंकमा पुगेपछि सर्किट ब्रेकर लागेको हो।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट