





























धादिङ– धादिङमा ४९ .६५ प्रतिशत मत खसेको छ। दुई लाख ७५ हजार २ सय ८० मतदाता रहेको धादिङमा १ लाख ३६ हजार ६ सय ८३ मत खसेको निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ।
जसमा ६५ हजार ८ सय ७१ महिला र ७० हजार ८ सय १२ पुरुष गरी १ लाख ३६ हजार ६८३ मत खसेको हो । देशभर ४५ प्रतिशत मत खस्दा धादिङमा भने करिब ५० प्रतिशत मत खसिसकेको निर्वाचन कार्यालय धादिङले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
