मानिस हराएको सूचना 

  • २०८२ अषाढ १४, शनिबार (१ महिना अघि)
  • ९४० पटक पढिएको
मानिस हराएको सूचना 

धादिङ– धादिङको गल्छी गाउँपालिका-७ फोस्रेटारकी १७ वर्षीया जुना बयलकोटी यहि असार १३ गते दिउँसो साढे १२ बजेदेखि हराइरहेको हुँदा देख्नुहुने वा फेला पार्नुहुनेहरुले ९७०२४८८८९५, ९७४९३२९१५२ अर्थात् नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

उनकी आमा सीता बयलकोटीका अनुसार जुना घरबाटै हराइरहेकी हुन् । उनले कालो बुट्टा भएको सुरुवाल र निलो कट्टु लगाएकी छिन् । आफन्त तथा साथीसङ्गी सबै ठाउँमा खोजी गर्दा पनि नभेटेको उनले बताएकी छिन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%७%

    खोजी गर्नुहोस

    ताजा अपडेट