स्व. मनोज श्रेष्ठ स्मृति कप महिला भलिबल प्रतियोगिता हुँदै, यस्तो छ खेल तालिका 

धादिङ- धादिङबेसीमा भोलि अर्थात पुस ९ गतेदेखि १२ गतेसम्म स्व. मनोज श्रेष्ठ स्मृति कप बागमती प्रदेश स्तरीय अन्तर जिल्ला  महिला भलिबल प्रतियोगिता हुने भएको छ । महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ ।  जिल्ला...  विस्तृतमा

१ दिन अघि

समाचार

नेपाल टेलिकमको नाफा ६ अर्ब २३ करोड

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा कमाएको छ...  विस्तृतमा

विश्व क्यान्सर दिवस

काठमाडौं- विश्वभर क्यान्सरबाट मृत्यु हुनेको संख्यामा वृद्धि भइ रहेको छ । नेपालमा पनि...  विस्तृतमा

यो सरकार ढल्दैन: नेपाली कांग्रेसका महामन्त्री शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार कसैले भनेको आधारमा सरकार...  विस्तृतमा

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङको अध्यक्षमा राजेश प्रजापती

धादिङ- नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङको अध्यक्षमा राजेश प्रजापती निर्विरोध...  विस्तृतमा

सर्लाहीमा लुकाएर राखेको एक क्विन्टल गाँजा बरामत

काठमाडौं- सर्लाहीको लालबन्दीमा प्रहरीले १ सय १० केजीको गाँजा बरामद गरेको छ। लालबन्दी...  विस्तृतमा

देशभर इन्टरनेट डाउन

काठमाडौं- इन्टरनेट सेवामा एक्कासी समस्या देखिएको छ । इन्टरनेट डाउन हुँदा समस्या देखिएको हो...  विस्तृतमा

रास्वपा गङ्गाजमुना गाउँपालिकाको सभापतिमा उत्तम गुरुङ निर्वाचित

धादिङ– राष्ट्रिय स्वतन्त्र पार्टी गङ्गाजमुना गाउँपालिकाकाको सभापतिमा उत्तम गुरुङ...  विस्तृतमा

अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखीले जित्यो

काठमाडौं– धादिङमा अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखीले जितेको छ ।...  विस्तृतमा

भारतमा गाडी दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु, चार घाइते

काठमाडौँ- भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको भारतीय गाडी दुर्घटना हुँदा पाँच जना...  विस्तृतमा

रिटर्नी फेडेरेशन धादिङको अध्यक्षमा सुदर्शन कँडेल निर्वाचित

धादिङ– रिटर्नी फेडेरेशन नेपाल, धादिङको अध्यक्षमा रिटर्नी फेडेरेशनमा सुदर्शन कँडेल...  विस्तृतमा

प्रेस चौतारी धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ

काठमाडौं– प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्...  विस्तृतमा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर दुई र डिजेल...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट