राजनीति

प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन्...  विस्तृतमा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्...  विस्तृतमा

कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने

काठमाडौं– नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । आज सिंहदरबारमा...  विस्तृतमा

कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल बैठक जारी छ । मंगलबार बिहान १० बजेदेखि संसदीय दल बैठक...  विस्तृतमा

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।...  विस्तृतमा

एमाले रुवीभ्यालीको अध्यक्षमा नरमान तामाङ निर्वाचित

धादिङ– नेकपा एमाले रुवीभ्याली गाउँपालिका कमिटिको अध्यक्षमा नरमान तामाङ निर्वाचित भएका छन्...  विस्तृतमा

स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए पदबाट राजीनामा

काठमाडौं– उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट...  विस्तृतमा

जसपा नेपाल सरकारबाट बाहिरिने तयारीमा, केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– सरकार छाड्ने तयारीमा रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक...  विस्तृतमा

सभामुख र दलका सचेतकहरुबीचको छलफल निष्कर्षविहीन, कांग्रेसको अडान कायमै

काठमाडौं– सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूबीचको छलफल...  विस्तृतमा

संसद्को अवरोध हटाउनेबारे प्रधानमन्त्री दाहाल सकारात्मकः कांग्रेस

काठमाडौं– संघीय संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको...  विस्तृतमा

सभामुखले आज पनि दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न राजनीतिक दलका प्रमुख सचेतक र...  विस्तृतमा

संसदीय छानबिन समिति गठन नगर्न सरकार उद्यत रहेको कांग्रेसको निष्कर्ष

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिन र संसदीय छानबिन समिति गठन...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट