बागमती प्रदेशमा बैशाख २४ गते सार्वजनिक विदा

  • २०८२ बैशाख २३, मंगलबार (३ घण्टा अघि)
  • ९६ पटक पढिएको
बागमती प्रदेशमा बैशाख २४ गते सार्वजनिक विदा

काठमाडौँ- बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Advertisement

सोमबार बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट