रुसद्धारा युक्रेनमा हवाई आक्रमण

  • २०८२ जेष्ठ १०, शनिबार (७ घण्टा अघि)
  • ४५ पटक पढिएको
रुसद्धारा युक्रेनमा हवाई आक्रमण

काठमाडौं- युक्रेनमा रुसले हवाई आक्रमण गरेको छ । युक्रेनको राजधानी किभमा रुसले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।

Advertisement

आक्रमणमा परि १४ जना घाइते भएको किभ प्रशासनले जनाएको छ । वायुसेनाले ६ वटा मिसाइल र २४५ वटा ड्रोन खसालेको बताएको छ । रुसले २५० ड्रोन र १४ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ । रुसको आक्रमणका कारण युक्रेनमा धेरै आवासीय भवनमा आगलागी भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट