काठमाडौं– जाजरकोट केन्द्र भएर आज दिउँसो भूकम्प गएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज दिउँसो २ः२५ बजे जाजरकोटका विभिन्न स्थानहरुमा कम्पन भएको जनाइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप