चीनमा रासायनिक प्लान्टमा विष्फोट हुँदा ६ जनाको मृत्यु

  • २०८२ जेष्ठ १४, बुधबार (१ दिन अघि)
  • ६९ पटक पढिएको
चीनमा रासायनिक प्लान्टमा विष्फोट हुँदा ६ जनाको मृत्यु

काठमाडौं– चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा विष्फोट पाँचजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

Advertisement

मंगलबार राती भएको उक्त दुर्घटनामा ६ जना बेपत्ता भएको बताइएको छ । स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ केमिकल कारखानामा राहत र उद्धार कार्यका लागि २०० भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू खटाइएको थियो । यहाँ कीटनाशक र औषधि उत्पादन हुँदै आएको थियो ।

घटनास्थलबाट कालो धूवाँ निस्किरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइ रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट