एयर इन्डियाको जहाज दुर्घटना

  • २०८२ जेष्ठ २९, बिहिबार (१ महिना अघि)
  • २८१ पटक पढिएको
एयर इन्डियाको जहाज दुर्घटना

काठमाडों– भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ।

Advertisement

भारतबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमानमा २४२ जना यात्रु सवार रहेको जनाइएको छ। विमानस्थालबाट १ः३८ बजे उडान भरेको केही मिनेटमै विमान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

थप विवरण आउन बाँकी रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट