पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • २०८२ अषाढ ३१, मंगलबार (६ घण्टा अघि)
  • ७७ पटक पढिएको
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

Advertisement

नेपाल आयल निगमले पेट्रोलको मूख्य ५ रुपैँयाले घटाएको हो । त्यस्तै, डिजेल र मट्टीतेल १ रुपैयाँले घटेको हो ।

बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट