काठमाडौं- चितवनको दासढुंगा नजिकै पहिरो खसेपटि नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।
चितवनको तुइनखोलामा खसेको सुख्खा पहिरो खसेर अवरुद्ध बनेको सडक केही दिन अघि मात्रै सुचारु भएको थियो । अहिले दासढुंगा नजिकै अर्को पहिरो खसेपछि एकतर्फी सवारी आवागमन भएको हो ।
सडक माथिबाट पहिरो खसेको र करिब एक घण्टामा पहिरो हटाइ सडक दुईतर्फी सञ्चालनमा ल्याइने सडक विभागले जानकारी दिएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप