मौसम सुधारसँगै आन्तरिक उडान नियमित

  • २०८२ आश्विन १९, आईतबार (१ हप्ता अघि)
  • १२५ पटक पढिएको
मौसम सुधारसँगै आन्तरिक उडान नियमित

काठमाडौँ– शनिबार बिहानदेखि भारी वर्षा भएपनि आइतबार भने मौसममा केही सुधार देखिएको छ । मौसममा केही सुधार देखिएसँगै आन्तरिक उडान पुन: सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

यतिबेला विभिन्न विमानस्थलमा रोकिएका जहाजले यात्रु लिएर काठमाडौंका लागि उडान गरिरहेको जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम खराब नभएमा अब नियमित उडान हुनेछ। खराब मौसमका कारण शनिबार बिहानैदेखि आन्तरिक उडान बन्द गरिएको थियो।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट