धादिङमा सिँढीबाट लडेर एक जनाको मृ’त्यु

  • २०८२ आश्विन २१, मंगलबार (६ दिन अघि)
  • १०२४ पटक पढिएको
धादिङमा सिँढीबाट लडेर एक जनाको मृ’त्यु

काठमाडौँ– धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३ चौताराका बुद्धिबहादुर तामाङको घर नजिकै सिढीबाट लडेर ज्यान गएको छ ।

घर नजिकैको बाटोमा रहेको सिँढीबाट लडी टाउकोमा गम्भीर चोट लागेका तामाङको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार लडेर घाइते भएका तामाङको धादिङ अस्पतालमा उपचार गरिएको थियो। थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै तामाङको मृत्यु भएको हो। । स्थानीयहरूले भने लडीबाट पछाडि ढल्दा तामाङको टाउको ढुंगामा ठोक्किएर गम्भीर चोट लागेको थियो।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    खोजी गर्नुहोस

    ताजा अपडेट