काठमाडौँ– मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत गाईघाटमा बस र ट्रकसहित ७ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् ।
सात सवारी साधन एकआपसमा ठोकिएर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको नजिकैको स्वास्थ्य संस्थामा उपचार पछि थप उपचारका लागि भरतपुर लगिएको प्रहरीले जानकारी दिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप