एन्फा धादिङको उपाध्यक्षमा अनिल भण्डारी मनोनित

  • २०८२ पौष ११, शुक्रबार (७ मिनेट अघि)
  • १० पटक पढिएको
एन्फा धादिङको उपाध्यक्षमा अनिल भण्डारी मनोनित

धादिङ–  एन्फा धादिङको उपाध्यक्षमा ब्वाइस युनाइटेड धादिङका अध्यक्ष अनिल भण्डारीलाई मनोनित गरिएको छ। धादिङको गलौदीमा बसेको इन्फा धादिङको कार्यसमिति बैठकले भण्डारीलाई उपाध्यक्ष पदमा मनोनित गरिएको हो।

बैठकले आगामी दिनमा फुटबलको विकास, खेलाडी उत्पादन तथा प्रतियोगिता व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको एन्फा धादिङका अध्यक्ष रमेश अधिकारीले बताए ।  रिक्त रहेको उपाध्यक्ष पद पूर्तिपछि फुटबलको सम्पूर्ण गतिविधि सञ्चालन गर्न थप सहज हुने छ । नयाँ जिम्मेवारीसँगै भण्डारीले जिल्लामा फुटबल खेलको प्रवर्द्धनका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा सहित भण्डारीलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट