धादिङ–२ मा कांग्रेसबाट रमेश धमलाको उम्मेदवारी दर्ता

  • २०८२ माघ ६, मंगलबार (७ घण्टा अघि)
  • १२ पटक पढिएको
धादिङ–२ मा कांग्रेसबाट रमेश धमलाको उम्मेदवारी दर्ता

धादिङ– नेपाली कांग्रेसको तर्फबाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा रमेश धमलाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले तोकेको प्रक्रिया अनुसार धमलाले उम्मेदवारी दर्ता गरेका हुन् ।

धमला नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य हुन् भने धादिङका पूर्व सभापति हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट