वरिष्ठ कलाकार सुनिल थापाको निधन

  • २०८२ माघ २४, शनिबार (२ मिनेट अघि)
  • ४ पटक पढिएको
वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौं– वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

Advertisement

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएको थियो । उपचारको क्रममा नर्भीक अस्पतालमा थापाको निधन भएको हो ।

परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आए पनि सुनिल थापा काठमाडौंमा अपार्टमेन्टमा बस्दै आएका थिए । लामो समयदेखि नेपाली तथा भारतीय फिल्ममा काम गर्दै आएका थापाको नेपाली फिल्मी क्षेत्रमा ठूलो योगदान रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट