एमाले सचिवालय बैठक बस्दै

  • २०८२ फागुन ३०, शनिबार (१३ मिनेट अघि)
  • १० पटक पढिएको
एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन बस्न लागिएको जनाइएको छ ।

दिउँसो १ बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको छ । बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ ।

निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट