दुर्घटना

सिमलताल दुर्घटना अपडेट: नारायणी नदीमा भेटिएका तीनै जनाको सनाखत

काठमाडौं- चितवन र नवलपुर स्थित नारायणी नदी किनारमा भेटिएका तीन वटा शव सिमलताल बस दुर्घटनामा...  विस्तृतमा

गुडिरहेको ट्रकमा पहिरोले क्षति, पृथ्वी राजमार्ग एकतर्फी सुचारु

काठमाडौं- अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका-३...  विस्तृतमा

धादिङमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- धादिङको सिद्धलेक गाउँपालिका-२ नलाङस्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको...  विस्तृतमा

त्रिशुली किनारमा बस खस्दा १२ जना घाइते

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिकै यात्रुबाहक बस त्रिशुली नदी...  विस्तृतमा

तीन बस र एक ट्रक एक आपसमा ठोक्किदा एकको मृत्यु २२ जना घाइते

काठमाडौं- चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा चार...  विस्तृतमा

सडक विस्तारका क्रममा पहिरोले पुरिएर एक्स्काभेटर चालकको मृत्यु

काठमाडौं- नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा...  विस्तृतमा

धादिङमा काठ चिर्ने आरोले घाँटीमा चोट लागेको अवस्थामा युवा फेला

काठमाडौं- धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आरोले घाँटी काटिएको अवस्थामा...  विस्तृतमा

जन्ती बोकेको बस दुर्घटना हुदा तीन जनाको मृत्यु

काठमाण्डौं- सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका- ५ धारावतीमा जन्ती बस दुर्घटना...  विस्तृतमा

विजुली सर्ट हुदा धादिङमा एक घरमा पूर्ण क्षति

काठमाडौं- धुनिवेशी नगरपालिका–६ कालिदेवीथानस्थित सानुभाई बानियाँको घरमा आगलागी भएको छ । घरमा...  विस्तृतमा

ट्रक दुर्घटना अपडेटः बाबु छोराको मृत्य, आमा र दुई छोरासहित सात जना घाइते

काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका– ५ खाल्टेमा आइचर ट्रक दुर्घटना हुदा बाबु छोराको ज्यान...  विस्तृतमा

कर्णाली नदीमा हाम फालेका लोकेन्द्र शाही मृत भेटिए

काठमाडौं– कर्णाली नदीमा हामपछि बेपत्ता भएका पुरूष मृत फेला परेका छन् । कञ्चनपुर स्थायी घर भई...  विस्तृतमा

पार्किङ गरि राखेको स्कुटरमा राती आगजनी 

काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका-३ मिलनटोलमा घरमा गरेर राखेको स्कुटरमा आगजनी भएको छ...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट