काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका-३ मिलनटोलमा घरमा गरेर राखेको स्कुटरमा आगजनी भएको छ ।
बागमती प्रदेश ०२ ०४७प ५२५० नम्बरको स्टुकरमा सोमबार करिव पौने ११ बजे राती आफ्नो स्कुटरमा अज्ञात मानिसले आगो लगाइदिएको स्कुटर धनी खड्ग भुवनले बताए ।
`स्कुटरमा आगो लागिरहेको छिमेकीले देखेपछि आगो निभाइयो । तर स्कुटरमा अगाडी र पछाडीको भागमा धेरै क्षति पुगेको छ । हेर्दा भित्रको भागमा पनि क्षति पुगेको देखिन्छ’ उनले भने- `स्कुटरलाई ओडाएको खोलमा राती आगो लगाइदिएपछि स्कुटरमा आगो लागेछ । स्कुटर नजिकै ग्यासहरु थियो । धन्न ग्यासमा सल्किन भ्याएन । ठूलो दुर्घटनाबाट बच्यो ।’
स्कुटरमा भएको आगजनीको हिजो बेलुका देखिनै अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।