दुर्घटना

कास्कीमा ईभी हायस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

काठमाडौं– कास्कीको पोखरा महानगरपालिका–३२ लामेआहालमा ईभी हायस दुर्घटना हुँदा तीन जनाको...  विस्तृतमा

पोखरामा बस दुर्घटना हुँदा २८ जना घाइते

काठमाडौं– पोखरा महानगरपालिका– २२ पुम्दिकोटमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्...  विस्तृतमा

धुलिखेलमा घरभित्र टिपर छिर्‍यो

काठमाडौं– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका –५ खड्पुचोकस्थित बनेपा पनौती सडकखण्डमा रहेको...  विस्तृतमा

भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं– भारतको उत्तरकाशी जिल्लामा हेलिकप्टर दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ...  विस्तृतमा

जीपमा करेन्ट लाग्दा चार जनाको मृत्यु

काठमाडौं– पाथीभरा जादै गरेको जीपमा विजुलीको लत्रिएको तारबाट करेन्ट लाग्दा चार जनाको ज्यान...  विस्तृतमा

कृष्णभीरबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट...  विस्तृतमा

तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं– तनहुँको डुम्रे–बेँसीसहर सडकखण्डमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु...  विस्तृतमा

भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा भारतिय आइचरमा...  विस्तृतमा

विद्युतीय माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२, धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा...  विस्तृतमा

मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते

काठमाडौं- पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा बस...  विस्तृतमा

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं- अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा छ जनाको ज्यान गएको...  विस्तृतमा

बिपी राजमार्गमा बस दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं- बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट