धादिङमा सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

धादिङमा सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं—  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बादरेमोड नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

सडक माथिबाट खसेको पहिरोका कारण दुईतर्फी सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध भएपछि १० जनाको टोली परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको छ । बाटो छिट्टै सुचारु गर्न पहल भइरहेको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिए ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट