





























धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की आशिका तामाङ विजयी भएकी छिन् ।
उनले ३९ हजार १ सय २८ मत ल्याई विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भूमि त्रिपाठीले १५ हजार ३२ मत प्राप्त गरेका छ्न् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र प्रसाद पाण्डेले १४ हजार ७ सय ९, नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत प्राप्त गरेका छन्।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
