मुख्य समाचार

बाँदरले दुख दिएपछि पोखरा महानगरमा रुख काट्ने अभियान

काठमाडौं– बाँदर आतङ्क बढेपछि पोखरामा वडाध्यक्षले रुख काट्ने अभियान चलाएका छन् । वडा नम्बर १९...  विस्तृतमा

पाटनका न्यायाधीश मरासेनीको हृदयघातबाट मृत्यु

काठमाडौं– उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण मृत्यु भएको छ ।...  विस्तृतमा

एनसेल सेयर खरिद–बिक्री यथास्थितिमा कार्यान्वयन नगर्न छानबिन समितिको सुझाव

काठमाडौं– एनसेलको सेयर खरिद–बिक्री, अध्ययन तथा छानबिन समितिले एनसेलको सेयर खरिद–बिक्री...  विस्तृतमा

दुर्गम गाउँ धादिङको फूलखर्कमा ग्रामीण आँखा केन्द्र स्थापना

धादिङ– धादिङको गङ्गाजमुना गाउँपालिका–५ स्थित फूलखर्कमा गङ्गाजमुना ग्रामीण आँखा केन्द्र...  विस्तृतमा

गण्डकीलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै...  विस्तृतमा

शीतभण्डारमा राखेको ६३ मेट्रिकटन सुन्तला ढुसी लागेर कुहिएपछि वैज्ञानिक अनुसन्धान गरिँदै

काठमाडौं– अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला...  विस्तृतमा

अदालत परिसरबाट थुनुवालाई भगाउन सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– काठमाडौं जिल्ला अदालतको परिसरबाट भागेका थुनुवा कमल खड्कालाई भगाउन सहयोग गरेको...  विस्तृतमा

ललितपुर नागबहालको एक अपार्टमेन्टमा जर्मन महिला मृत फेला

काठमाडौं– ललितपुरको नागबहालमा एक जर्मन नागरिक मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर...  विस्तृतमा

रुकुम पश्चिममा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट

काठमाडौं– रुकुम पश्चिममा ड्युटीमा खटिएका २ प्रहरी जवानमाथि आक्रमण भएको छ । इलाका प्रहरी...  विस्तृतमा

आज हिमपातको सम्भावना

काठमाडौं- उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा...  विस्तृतमा

धादिङमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड शुरु

धादिङ- धादिङमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । स्वास्थ्यको...  विस्तृतमा

राष्ट्रपतिलाई बुझाइयो राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन

काठमाडौं– निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनको परिणामसहितको...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट