नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शर्मा

  • २०८० फागुन २०, आईतबार (२ साल अघि)
  • ७०० पटक पढिएको
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शर्मा

काठमाडौं– नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा चयन भएका छन् ।

Advertisement

वरिष्ठ उपाध्यक्षमा मात्रिका शिवाकोटी, उपाध्यक्षमा धादिङका त्रिपुरा पुस्तक पसलका नारायण कुमार श्रेष्ठ, बुद्धी प्रसाद अधिकारी, सरोज मास्के चयन भएका हुन्।

त्यस्तै, महासचिवमा विष्णु पौडेल, उपमहासचिवमा अर्जुन आचार्य, सचिवमा महेश शर्मा र शम्भु लामिछाने, कोपाध्यक्षमा तारा श्रेष्ठ, सहकोषाध्यक्षमा सविन बराल चयन भएका छन् ।

लेखा समिति संयोजकमा कृष्णराम कार्की चयन भएका छन् । गुणस्तरिय उत्पादन– मर्यादित व्यापार, निति नियममा पहुँच–सांगठनिक आधार भन्ने मूल मर्मसहित ७औं अधिवशेन सम्पन्न गरिएको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट