बाढीको वितण्डापछि सेउलीबजार र होल्डिङ सेन्टरमा विस्थापित परिवार(फोटोफिचर)

बाढीको वितण्डापछि सेउलीबजार र होल्डिङ सेन्टरमा विस्थापित परिवार(फोटोफिचर)

धादिङ– बुढीगण्डकी नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाउनुका साथै धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ आरुघाटस्थित सेउलीबजारको सुकुम्बासी बस्ती नै बगायो । अहिले विस्थापित ५८ परिवार गाउँपालिकाले सञ्चालन गरेको चुलीदेवी माध्यमिक विद्यालयमा होल्डिङ सेन्टरमा छन् ।
होल्डिङ सेन्टरमा सामुहिक रुपमा भोजन गरिरहेका विस्थापित परिवारहरुलाई खाद्य सामाग्री लगायत कम्मल, त्रिपाल, म्याट, झुल, हाइजिन किट, डोरी, बाल्टी, मग जस्ता गैर खाद्य सामाग्रीहरु वितरण गरिएको छ ।

Advertisement

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट