धादिङको नीलकण्ठ नगरपालिका–२ साँखु महन्द्रोदय माध्यामिक विद्यालयमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९० जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
शिविरमा ६१ जनाले इसिजी, २ सय ९७ जनाले आँखाको, २ सय ७८ जनालाई चश्मा वितरण, करिव २ सय जनाले दन्त सेवा लिएको राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोजक लियो क्लव अफ काठमाडौं, किवानिज क्लव अफ बुढानिलकण्ठ र लाइन्स क्लव अफ काठमाडौं अटला पिङ्गलास्थानको आयोजना र नेपाल ह्दय रोग प्रतिष्ठान नेपाल धादिङ, धादिङ सोसियल भोलियन्टरको व्यवस्थापन, त्जभ कजबमभ जयगकभ र भथझबतभ को सहयोगमा शिविर सञ्चालन गरिएकोे हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।