काठमाडौं– तिब्बतबाट आएको बाढीका कारण धादिङका विभिन्न पालिकाबाट ५३ जना सम्पर्कबिहीन भएका छन् । धादिङबेसीबाट गोसाइँकुण्ड हिडेका २६ जना र अन्य २७ जना गरि ५३ जना सम्पर्कबिहीन बनेका छन् ।
धादिङबेसीबाट गोसाइँकुण्ड हिडेका २६ जना(नामसहित)
नीलकण्ठ–१२ का:
• दयाराम लम्साल
• सीता लम्साल
• ठाकुर लम्साल
• शारदा लम्साल
• प्रकाश लम्साल
• इन्दिरा लम्साल
• छबिलाल श्रेष्ठ (सवारी धनी एवं चालक)


नीलकण्ठ–९ का:
• राम लम्साल
• जानुका लम्साल
• कृष्ण प्रसाद खनाल
• राधिका खनाल
• रामचन्द्र खनाल
• भगवती खनाल
• शिवहरी लम्साल
• गायत्री लम्साल
• नारायण प्रसाद लम्साल
• सीता लम्साल
• राजन लम्साल
• न्याउरी लम्साल
सिद्धलेक–१ का:
• हरि प्रसाद सिलवाल
• बिन्दा सिलवाल
• घनश्याम भट्ट
• कल्पना भट्ट
नीलकण्ठ–३ का:
• सीता तिवारी
• तुल्सी तिम्ल्सिना
• ईश्वरी तिम्ल्सिना
(कुन पालिकाका कति ? नामसहित)
थाक्रे गाउँपालिका
१. राम सुवेदी (सुरेश) – थाक्रे गाउँपालिका-७, जुगेखोला (चालक)
२. अर्जुन तामाङ – थाक्रे गाउँपालिका-७, रैराङ
३. राजेन्द्र तामाङ – थाक्रे गाउँपालिका-११ (रसुवा डिब्बा चालक)
गल्छी गाउँपालिका
४. बिनोद अधिकारी – गल्छी गाउँपालिका-४ (नेपाल प्रहरी, स्याफ्रुबेसी प्रहरी चौकी)
धुनिबेसी नगरपालिका
५. राजन श्रेष्ठ – धार्के, धादिङ (धुनिवेशी)
सिद्धलेक गाउँपालिका
६. मान बहादुर श्रेष्ठ (सन्दिप) – सिद्धलेक गाउँपालिका-५, चालिसे (पर्यटक भ्यान चालक)
७. सन्तोष श्रेष्ठ – सिद्धलेक गाउँपालिका-५ (स्थायी शिक्षक, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टिमुरे, रसुवा)
बेनीघाट रोराङ गाउँपालिका
८. जित बहादुर चेपाङ (आशिष) – बेनीघाट रोराङ गाउँपालिका-२, ताल्ती/चिउरीटार (रोजगारीको सिलसिलामा टिमुरे)
९. विमल त्रिपाठी – बेनीघाट रोराङ गाउँपालिका-५, माइटार (बैंक कर्मचारी, टिमुरे)
१०. किशोर गौली – बेनीघाट रोराङ गाउँपालिका-५, विशालटार (कर्मचारी, प्रभु बैंक टिमुरे शाखा, रसुवा)
११. टेकबहादुर घले – बेनीघाट रोराङ गाउँपालिका-१०
नीलकण्ठ नगरपालिका
१२. रामहरी खड्का – नीलकण्ठ नगरपालिका-३ (नेपाल प्रहरी, रसुवा चौकी)
रुविभ्याली गाउँपालिका (अधिकांश भन्सारको कामको सिलसिलामा)
१३. शन्त बहादुर घले – रुविभ्याली गाउँपालिका-१, तिप्लिङ
१४. मेन्जा तामाङ – रुविभ्याली गाउँपालिका-१, तिप्लिङ
१५. आन्त्र तामाङ – रुविभ्याली गाउँपालिका-१, तिप्लिङ
१६. राकेश घले – रुविभ्याली गाउँपालिका-१, तिप्लिङ
१७. मिङमर (बान्दर) थापा तामाङ – रुविभ्याली-२, तिप्लिङ
१८. हेमन्त तामाङ – रुविभ्याली ३
१९. प्रनिशा तामाङ- रुविभ्याली
२०. जयलाल बि.क. – रुविभ्याली
२१. राजु बि.क – रुविभ्याली -४
गल्छी गाउँपालिका
२२. सरस्वती अधिकारी वर्ष ३५, गजुरी -८ (त्रिशुली बस्ने)
अन्य (पालिका नखुलेको/धादिङ)
२३. निर्मल लामा तामाङ – धादिङ (प्रहरी सहायक हवल्दार, इलाका प्रहरी कार्यालय, टिमुरे)
नीलकण्ठ -९ (एकै परिवारका ४ जना)
२४/२५. गुणनीधी सुवेदी (सिताराम)/ र उनका श्रीमती (गोसाइँकुण्ड गएको)
२६/२७. रामहरी सुवेदी/ र उनका श्रीमती (गोसाइँकुण्ड गएको)
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
