बाढीले फुर्केखोला पुल बगायो

  • २०८३ भाद्र १०, बुधबार (२० घण्टा अघि)
  • १३ पटक पढिएको
बाढीले फुर्केखोला पुल बगायो

धादिङ- तिब्बतबाट रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम आउने फुर्केखोला पुल बगाएको छ ।

Advertisement

थ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो । फुर्केखोला पुलसँगै जहरे, घाटबेसीमा रहेको तिनवटै पुल बाढीले बगाएपछि धादिङबेसी प्रवेश गर्ने नाका ठप्प बनेको हो ।

बाढीका कारण पृथ्वीराजमार्गमा लामो जाम रहेको छ । राजमार्गको यात्रा निकै कष्टकर बनेका छन् । यात्रामा निस्किसकेका यात्रुहरु गन्तव्य कसरी पुग्ने भन्ने चिन्तामा छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट