काठमाडौं- नीलकण्ठ नगरपालिका–३ धादिङका सन्दिप अधिकारीले अन्तर्राष्ट्रिय कराँते खेलमा कास्य पदक जितेका छन् ।
युएइमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते खेलमा नेपालबाट भाग लिएका अधिकारीले नेपाललाई कास्य पदक दिलाएका हुन् । प्रथम यूएइ खुल्ला अन्तर्राष्ट्रिय कराँते खेल्न धादिङबाट सन्दिप अधिकारी र करण गुरुङसहित नेपालबाट २२ जना यूएइ गएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।