काठमाडौं- जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी कर्मचारी र नेपाली सेना श्री शिवदल गण सुरक्षा गुल्म धादिङका कर्मचारीबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
उत्प्रेरणा अभिवृद्धिका लागि खेलकुद अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङले फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नीलकण्ठ नगरपालिका–१२ स्थित पशुपति मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।