धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँ पालिका–४ रहेको कन्चना देवि सामुदायिक इङ्लिस स्कुललाई शैक्षिक सामाग्रीहरु सहयोग प्राप्त भएको छ । अमेरिकन नागरिक Darryl sewell USA को आर्थिक सहयोगमा विद्यालयलाई प्रोजेक्टर तथा खेलकुदको सामाग्रीहरु सहयोग गरेकोे हो ।
एक कार्यक्रमका विच विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मदन श्रेष्ठले जानकारी दिए । Darryl sewell USA ले निरन्तर रुपमा विद्यालयलाई सहयोग गर्दै आएको उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।